
धनगढीः कन्चनपुरको पुरवास बाट एक युवक सम्पर्कविहिन भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ९ ( ख ) गाउँका बर्ष २४ का हेमलाल कटुवाल सम्पर्कविहिन भएका छन्
यही मंसिर १३ गते आफनै घर बाट राति ३ बजे सम्पर्कविहिन भएको आफन्तले जानकारी दिए । उनले लामो समय देखी डिप्रेसनको औषधि सेवन गर्दै आएको वाताए । उनका आफन्तका अनुसा राति भागेर गएको पत्नै नपाएको वातए । यस अघि ३ दिन सम्म आफन्त र साथीहरुको घरमा पनि बस्ने गरेको वताए । तर यस पटक सोही दिन देखि सम्पर्कमा नआएकोले खोजीकार्यमा सहयोग गरिदिन अर्थात फेला पार्नुहुने महानुभावले ९८२५६१७६४४, ९८६५२८९०१७ मा सम्पर्क गरिदिन आफन्तले सबैमा आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्